नेभिगेशन
जीवनयापन
तस्बिर

हिमाल पारी जोखिम यात्रा...

शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८  को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय  । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता  स्थानीयवासीको छ । तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै