Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद

सोमबार, वैशाख ४, २०८०

मस्को– जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले सोमबार विपक्षी नेता भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजायलाई “लज्जास्पद र फासीवादी” भनी निन्दा गरेका छन् । 

“आज भ्लादिमिर कारा–मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै आक्रोशित छु,” नाभाल्नीले आफ्नो टोलीले जारी गरेको अडियो टिप्पणीमा भनेका छन् ।

“म यसलाई गैरकानुनी, निर्लज्ज र केवल फासीवादी कदम ठान्छु” उनले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्