सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
काठमाडौँ– जारी एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले सफलता दिलाएका हुन् ।
यसअघि गुल्सन झाले पहिलो विकेट लिएका थिए । मलेसियाले ५.५ ओभरमा २२ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।
तर नेपालले दोस्रो विकेट लिन ३३.२ ओभरसम्म कुनुपरेको छ । दोस्रो विकेट गुमाउँदा मलेसियाले १३८ रन बनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्