Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘आउँछु भेट्न’ बोलको गी सार्वजनिक भिडियोसहित

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं –‘आउँछु भेट्न’ बोलको गीत सार्वजनिक भएको छ ।

वसन्त न्यौपानेको शब्द रहेको गीत ‘त्रिमुर्ती इन्टरटेनमेन्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा राधिका भण्डारीले आवाज दिएकी छिन् । त्यस्तै गीतको संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् । ‘म्युजिक किचन’ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मनोज परियारले मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा गायिका राधिका भण्डारीले नै अभिनय गरेकी छिन् । उत्तम अधिकारीको निर्देशन रहेको भिडियोलाई प्रवेश अधिकारीले खिचेका हुन् भने यसको सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्