Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाइने छैन ।

निर्वाचन आचारसंहिताअनुसार उपनिर्वाचनका लागि आज राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न निषेध गरिएको हो । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
No description available.

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्