सुनको मूल्य ४०० रुपैयाँले बढ्यो
काठमाडौं– सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तोलामा एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्