नेभिगेशन
पुँजी बजार

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतवार सेयर बजार परिसूचांक नेप्सेमा १८.८० अंकको गिरावट आएको छ ।

नेप्से १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा रोकिएको छ । २७ लाख ३४ हजार कित्ता सेयर आज कुल ८२ करोड ५३ लाख ३४ हजार बरावरमा कारोबार भएको छ ।

कुल २१९ कम्पनिको सेयर कारोबार भएको दिन आज १८८ कम्पनिका लगानिकर्ताले गुमाएपनि २९ कम्पनिका लगानिकर्ताले भने नाफा कमाएका छन् । त्यस्तै २ कम्पनीको मुल्य स्थिर रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्