Nic Ad Nic Ad
Nic Ad Nic Ad

आँबुखैरेनीमा ७० प्रतिशत मत स्वर्णिमले ल्याए, समग्रमा कसको कति ?

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– तनहुँ १ को मतगणनाअन्तर्गत आँबुखैरेनी वडा नम्बर ३ को मतगणना सकिएको छ ।

जसमा ७० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले पाएका छन् । 

उक्त वडामा २१७३ मत खसेको थियो । जसमा १५ सय १५ मत वाग्लेको पक्षमा खसेको छ ।

यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४०१ र एमालेका खनालले १९१ मत ल्याएका छन् ।

वाग्ले दोस्रो स्थानका भट्टराईभन्दा ४१४६ मतले अघि छन् ।

समग्रमा कसको कति ?

डा स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी) ७६२५

गोविन्द भट्टराई (नेपाली कांग्रेस) ३४७९ 

सर्वेन्द्र खनाल (नेकपा एमाले) २२१९ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्