Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ १ मा वाग्लेको दोब्बर मतको अग्रता कायमै

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको दोब्बर मतको अग्रता कायमै रहेको छ । 

वाग्लेले ९ हजार ४८२ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार ४३० मात्र मत ल्याएका छन् । वाग्ले अझै भट्टराईभन्दा दोब्बरभन्दा बढीले अगाडि छन् । 

नेकपा (एमाले)का सर्वेन्द्र खनालले २ हजार मत मात्र ल्याएका छन् । 


 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्