Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ १ मा भट्टराईमाथि वाग्लेको झण्डै ५ हजार मतको अग्रता

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले झण्डै ५ हजार मतको अग्रता लिएका छन् ।

वाग्लेले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईमाथि झण्डै ४ हजार ९६३ मतको अग्रता लिएका हुन् ।

वाग्लेले ११ हजार ४२८ तथा भट्टराईले ६ हजार ४६५ मत ल्याएका छन् । 

नेकपा (एमाले)का सर्वेन्द्र खनालले ३ हजार ७४७ मत पाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्