Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा २ मा अग्रता बढाउँदै उपेन्द्र यादव

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– प्रतिनिधिसभा उपनिर्वाचनको मतगणनाअन्तर्गत बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लेका छन् । 

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहमाथि यसअघि ३ हजार ९९ मतको अग्रता बनाएका थिए । अहिले बढाएर ३ हजार १९२ पुर्याएका छन् ।

यादवले ९ हजार ९७९ मत ल्याउँदा कुशवाहले ६ हजार ७८७ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम न्यौपानेले ३ हजार ७९२ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ३०९ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्