कतारविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
ललित राजबंशीले विकेट लिएका हुन् ।
तुलनात्मक कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेसँगै १५८ रनको सामान्य लक्ष्य दिएको छ ।
कतारले २.२ ओभरमा १४ रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १३:१४
प्रतिक्रिया दिनुहोस्