Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

सोमपनल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

५.६ ओभरमा ३० विकेट बनाउँदा कतारले दोस्रो विकेट गुमाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्