नेभिगेशन
सिएन ग्यालरी
सिएन ग्यालरी

वसन्त ऋतुसँगै फूलैफूलले सजिए काठमाडौँका सडक (तस्बिरहरू)

काठमाडौँ– वसन्त ऋतु सुरु भएसँगै राजधानी काठमाडौँ यतिबेला फूलैफूलले ढाकिएको देख्न सकिन्छ छ ।  

सडकपेटीमा रहेको रुख हरियो हुनुका साथ फूलका बिरुवाहरूमा यतिबेला ढकमक फूल फुलेका छन् ।  

ती फूलका कारण राजधानी सहर सजिएको भान हुन्छ । 

सडक पेटीमा रहेको ज्याकाराण्डाका बोटमा फुलेका बैजनी (पर्पल) रङका फूलले राजधानी सडकका सडक सुन्दर देखिएका छन् ।

हेरौँ तस्बिरमा : 

jyakaranda phool (2)1682584985.jpg

jyakaranda phool (10)1682585005.jpg

jyakaranda phool (11)1682585005.jpg

jyakaranda phool (12)1682585005.jpg

jyakaranda phool (6)1682585004.jpg

jyakaranda phool (7)1682585004.jpg

jyakaranda phool (8)1682585004.jpg

jyakaranda phool (9)1682585004.jpg

jyakaranda phool (1)1682585003.jpg

jyakaranda phool (3)1682585003.jpg

jyakaranda phool (4)1682585003.jpg

jyakaranda phool (5)1682585003.jpg