नेभिगेशन
खेलकुद

कतारविरुद्ध ललितले दिलाए नेपाललाई सातौँ सफलता

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ ।

ललित राजबंशीले सातौँ सफलता दिलाएका हुन् ।

नेपालका सोमपाल कामीले ३ तथा ललित र सन्दीप लामिछानेले २–२ विकेट लिएका हुन् ।

२१ औँ ओभर चलिरहँदा कतारले सातौँ विकेट गुमाउँदै ६८ रन बनाएको छ ।

तुलनात्मक कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेसँगै १५८ रनको सामान्य लक्ष्य दिएको छ । तर कतार पनि खराब अवस्थामा पुगेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद