Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेको सपथ भोलि

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत हेरेर भोलिमात्र सपथ लिने बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्