नेभिगेशन
समाचार
हिँउदे अधिवेशन अन्त्य

कार्यवाहक राष्ट्रपतिद्वारा संसदको हिँउदे अधिवेशन अन्त्य

काठमाडौँ– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारको लागि भारत गएपछि कार्यवाहक राष्ट्रपति यादवले संसदको दुबै सदनको हिउँदे अधिवेशन आजबाट अन्त्य गरेका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा यादवले संविधानको धारा ९३ (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जनाएका छन् । 

Ramsahaya-prasad_yadav1682690096.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार