नेपाल र कुवेतबीचको खेलको ओभर छोट्याइयो, फेरि वर्षा
काठमाडौँ – एसिसी प्रिमियर लिगअन्तर्गत नेपाल र कुवेतबीचको जारी सेमिफाइनल खेलको ओभर घटाइएको छ ।
एक घण्टाभन्दा बढी समय वर्षाका कारण खेल रोकिएपछि खेल ४५ ओभरमा छोट्याइएको छ ।
तर १२ः १५ मा सुरु हुने खेल पुनः वर्षा भएपछि फेरि रोकिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्