Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले लगातार २ विकेट गुमायो

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– कुवेतविरुद्ध जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले लगातार २ विकेट गुमाएको छ ।

नेपालले ३५.२ ओभरमा आरिफ शेख र ३५.३ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

आरिफ १९ तथा दीपेन्द्र शून्य रनमा आउट भएका हुन् ।

नेपालले छौटौँ विकेट गुमाउँदा २२६ रन बनाएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्