Nic Ad Nic Ad
Nic Ad Nic Ad

करणले व्यक्तिगत पाँचौ विकेट लिँदा नेपाललाई छैटौँ सफलता

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– एसिसी प्रिमियर लिगको सेमिफाइनलअन्तर्गत जारी खेलमा नेपालले कुवेतमाथि छैटौँ सफलता हासिल गरेको छ ।

करण केसीले व्यक्तिगत पाँचौ विकेट लिँदा नेपाललाई पाँचौ सफलता हासिल भएको हो ।

एक विकेट सोमपाल कामीको नाममा छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्