Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा युएईविरुद्धको फाइनल खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्