युएईविरुद्ध नेपाललाई तेस्रो सफलता
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा युएईविरुद्धको फाइनल खेलमा नेपाललेतेस्रो सफलता हासिल गरेको छ ।
करण केसीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
युएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो ।
यसअघि पहिलो विकेट सोमपाल कामी र दोस्रो करणले नै लिएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०९:४६
प्रतिक्रिया दिनुहोस्