नेपालले तेस्रो विकेट गुमायो, रोहित आउट
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटको फाइनलअन्तर्गत युएईविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल ९ बलमा मात्र १ रन बनाएर आउट भएका हुन् ।
यो बेला नेपालले ८ ओभरमा २२ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १०:१०
प्रतिक्रिया दिनुहोस्