नेभिगेशन
खेलकुद

गुल्शनले बनाए अर्धशतक 

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटको फाइनलअन्तर्गत युएईविरुद्धको जारी खेलमा नेपालका गुल्शन झाले अर्धशतक बनाएका छन् ।

उनले ७५ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

गुल्शनले ४ छक्का र ३ चौका प्रहार गर्दा अर्धशतक बनेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद