Nic Ad Nic Ad
Nic Ad Nic Ad

ईडीएफमा सीम्याट र कुम्याट कक्षा सुरु

बुधबार, वैशाख २०, २०८०

काठमाडौं –शिक्षा संस्थान ईडीएफ लर्निङले सीम्याट र कुम्याटका कक्षाहरू फेरि सुरु गरेको छ ।

१४ वर्ष लामो वैदेशिक शिक्षा अनुभव बटुलेको ईडीएफले मई २५ बाट सुरु हुने दुवैको तयारी कक्षा सुरु गरेको हो । 

नेपाली विद्यार्थीलाई म्यानेजमेन्ट क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले नयाँ कक्षा सुरु गरिएको जनाइएको छ । 

हालसम्म ईडीएफले ५ हजारभन्दा बढी विद्यार्थीलाई यस्ता कक्षा सञ्चालन गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्