घाँस भित्र हराउँदै राणाकालिन दरवार
आजको तस्बिर– विसं २०७२ वैशाख १२ गतेको भूकुम्पले क्षतिग्रस्त बनाएको राणाकालिन दरवार संरचना हरिहर भवन घाँस भित्र हराउँदै । तस्बिर : हरि परियार/रासस
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १८:११
प्रतिक्रिया दिनुहोस्