नेभिगेशन
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा मीनेन्द्र रिजाल मनोनित

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । रिजाल पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार