Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको तस्बिर

रुपातालको माछा

सोमबार, वैशाख २५, २०८०

आजको तस्बिर– कास्कीको पूर्वी रुपा गाउँपालिकास्थित पर्यटकीय रुपातालबाट माछा निकाल्दै  रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीका कर्मचारी । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन् । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् ।  तस्बिरः ऋषिराम बराल/रासस

Rupa_taal_fishing_rssphoto11683556202.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्