नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन (सूचीसहित)

काठमाडौं–नेपाल प्रहरीका १८ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ । उनीहरूको हालै बढुवा भएको हो । 

गृहमन्त्रालयको वैशाख २४ को निर्णय अनुसार एसपीबाट एसएसपीमा बढुवा गरिएका उनीहरूलाई पदस्थापन तथा काजका लागि खटाइएको हो ।

हेर्नुस् सूची

ssp11683627563.jpg

ssp21683627616.jpg

ssp31683627603.jpg

ssp41683627592.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ