नेभिगेशन
विश्व

भारतमा २ हजार १०९ जना कोभिड सङ्क्रमित थपिए

नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा २ हजार १०९  जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ४०६ रहेको छ भने निको हुनरेको  दर ९८.७७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ । 

दैनिक सङ्क्रमण दर १.३२ प्रतिशत छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन