नेभिगेशन
समाज विविध

नेपाल ल क्याम्पसमा आइतबार शोक विदा

काठमाडौं–नेपाल ल क्याम्पसले आगामी आइतबार शोक विदा दिएको छ ।

क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो ।

उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो । ‘३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिन्छ,’ शोक विदासम्बन्धी सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता