भ्रष्टाचारीलाई कानुनी कठघरमा उभ्याउन माग गर्दै प्रदर्शन (फोटोफिचर)
काठमाडौ–नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु मुछिए पछि उनीहरु दोषमुक्त हुने भन्ने आशंका गर्दै काठमाडौंमा खबरदारी गरिएको छ । भ्रष्टाचारीलाई कारवाही गर्न र दोषीलाई कानुनी कठघरमा उभ्याउन सरकारलाई दबाब दिन माग गर्दै प्रदर्शन भएको हो ।
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले भुटानी शरणर्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिएको छ ।
शुक्रबार माइतीघर मण्डलामा वाइसीएलले नयाँवानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १८:३८
प्रतिक्रिया दिनुहोस्