साताको ७ तस्बिरमा ढकमक फुलेको फूलदेखि किराँतहरूको सांस्कृतिक पहिरनसम्म
माइतीघरको आकासे पुलबाट देखिएको काठमाडौंको जाम
जन्मिदा आमाको काख भनेझै मृत्यु पछि पशुपतिको घाटमा तयार चिता
ऋतु परिवर्तन भएसँगै आकाशको रुप र रंगमा पनि परिवर्तन हुँदा झुल्केको सूर्यको किरण
राजधानीको सौन्दर्य हराउन थालेपछि महानगरले माइतीघरको अव्यवस्थित तारहरु हटाउँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई खोज्न माग गर्दै माओवादी निकट वाइसीएलले काठमाडौंमा गरेको प्रदर्शनसस्कृति र पहिचान झल्काउँदै किरात धर्मावलम्बीहरू आफ्नो जातीय पहिरनमा
राजधानीको सडकमा फुलेका फुल, जस काठमाडौंको सौन्दर्य अझ बढाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्