सोसल मिडिया
हाम्रो बारेमा
काठमाडौँ– अनामनगरको कराते भवनमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
अनधिकृत रूपमा भवन बनाएको भन्दै काठमाडौं महानगरपालिकाले अनामनगरस्थित हनुमानस्थानमा रहेको कराते भवनमा आज डोजर चलाएको हो ।
हेरौँ तस्बिरमा :