तल्लो गोरखा दरबारको झल्को
आजको तस्बिर– गोरखा सदरमुकाममा रहेको तल्लो गोरखा दरबार । गोरखा दरबार संङ्ग्राहलयको रुपमा रहेको यहाँ नेपाल एकिकरणको इतिहाससँगै गोरखाको चिनारीको झल्को हेर्न र अध्ययन गर्न पाइन्छ । तस्बिर दीपक श्रेष्ठ रासस
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० २०:१९
प्रतिक्रिया दिनुहोस्