लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा युक्रेनका राष्ट्रपति जेलेन्स्की आशावादी
लण्डन– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
जेलेन्स्कीले रुस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धन’ सिर्जना गर्नेबारे आफू ‘धेरै सकारात्मक’ रहेको र निर्णय ‘नजिकै रहेको’ तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उनले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ०६:०७
प्रतिक्रिया दिनुहोस्