नेभिगेशन
जीवनयापन
आजको तस्बिर

काफल बेचेर घर खर्चको जोहो

आजको तस्बिर– दाङको घोराही–१४ स्थित बसपार्कमा मङ्गलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी । जङ्गलमा फल्ने फल काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दछन । तस्बिर : कुलदीप न्यौपाने/रासस 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै