नेभिगेशन
समाचार
प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुरको प्रश्न– पहिलो भ्रमण भारतकै गर्नुपर्ने बाध्यता किन ?

काठमाडौँ– अहिले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीच प्रश्नोत्तर भइरहेको छ ।

यसैबीच, राष्ट्रिय जनमार्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले पहिलो भ्रमण भारतकै गर्नुपर्ने बाध्यता किन ? भन्दै प्रश्न गरेका छन् ।

त्यसको उत्तरमा प्रधानमन्त्री प्रचण्डले बाध्यकारी नभएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार