नेभिगेशन
विश्व

चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

बेइजिङ– बेइजिङको समय आज बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सिइएनसीले जनाएको छ।  यसबारे विस्तृत विवरण आउँन बाँकी  छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन