नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

हिउँदकालीन दरबार रत्न मन्दिर

तस्बिरमा आज– पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रुपमा चिनिने पोखराको फेवाकिनारमा अवस्थित रत्न मन्दिर । नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त दरबारलाई गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिने भएको छ । तस्बिर : रामबहादुर थापा/रासस

Ratna_mandir_rssphoto_cnnepal11684586073.jpg 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै