नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

‘वः फेष्टिवल’मा बाराको स्वाद ! 

तस्बिरमा आज– मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको  नेवारी परिकार ‘वः फेष्टिवल’मा बारा (वः) पकाइँदै  । मास, मुङलाई भिजाई पिसेर  आवश्यक मसला राखी बनाइने बारा रु ५० देखि १०० सम्ममा महोत्सवमा विक्रि गरिएको छ ।  तस्बिर : रत्न श्रेष्ठ/रासस

 Newari_food_bara_rssphoto21684597184.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै