नेभिगेशन
समाचार

सरकारको नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्नुसः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् । 

उनले प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सरकारको नीति तथा कार्यक्रम ठिक नभएकोले फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार