नेभिगेशन
जीवनयापन
आजको तस्बिर

चितवनको बाटुली पोखरीमा जलकुम्भी फूलेपछि...

आजको तस्बिर– चितवनको भरतपुर महानगरपालिका वडा नं १३ मा अवस्थित बाटुली पोखरीमा ढकमक्क फुलेको जलकुम्भीको फूल । उक्त पोखरी  घुम्न आएका आन्तरिक पर्यटक जलकुम्भी फूलको तस्बिर आफ्नो क्यामरा र मोबाइलमा कैद गर्दै  । तस्बिर : हरिराम भेटुवाल/रासस

 batuli_lake_chitwan_rssphoto11684677996.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै