नेभिगेशन
समाज विविध

पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन–  नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । 

पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध