नेभिगेशन
विश्व

चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

शेन्झाउ– क्रुड स्पेसशिप र लङ मार्च-२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । 

चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ ।

प्रक्षेपण स्थलमा  उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व–प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको छ ।

स्पेसशिप निकट भविष्यमा उपयुक्त समयमा प्रक्षेपण गरिने पनि एजेन्सीले उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन