Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाबाट २ मन्त्री थपिए, मन्त्रिपरिषद्ले पायो पूर्णता

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज जनता समाजवादी पार्टी (जसपा)का दुईजना मन्त्री थपेका हुन् ।

वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्