नेभिगेशन
अर्थ विविध

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ– अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा रहेको जनाएको छ ।

यस्तै, बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध