नेभिगेशन
समाचार

भुटानी शरणार्थी प्रकरणमा आइजिपीमाथि पनि छानबिन होस् : सांसद खनाल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरमाथि पनि छानबिन गर्नुपर्ने माग राखेका छन् ।

यो प्रकरणमा आइजिपी कुँवरको नामसमेत जोडिएर आएको भन्दै उनले छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै खनालले कुँवरलगायत सबै आरोपीबारे निष्पक्ष छानबिन गर्न माग राखे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार