नेभिगेशन
विश्व

जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु

टोकियो– जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको  जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।

संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन