Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनमतको केन्द्रीय समिति बैठक सुरु

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ - डा. सिके राउत नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ।

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्